FAQs Complain Problems

सूचना तथा समाचार

रोष्टर छनौट सम्बन्धी सूचना

रोष्टर छनौट सम्बन्धी सूचना

आ.व. २०८०।८१ मा न्यूनतम रोजगारीमा संलग्न हुनको लागि आवदेन दिने सम्बन्धमा

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८०।८१ मा न्यूनतम रोजगारीमा संलग्न हुनको लागि आवदेन दिने सम्बन्धमा

घरेलु तथा साना उद्योग कार्यालय, त्रिपुरेश्‍वर, काठमाडौँको तालिमका लागि प्रशिक्षार्थी छनौटको सूचना

घरेलु तथा साना उद्योग कार्यालय, त्रिपुरेश्वर, काठमाडौँको मिति २०७९।१०।२७ गते प्रकाशित सूचना अनुसार आर्थिक वर्ष २०७९।८० को स्वीकृत कार्यक्रम तथा बागमती प्रदेश सरकार सीप विकास तालिम सञ्चालन कार्यविधि २०७९ को अधीनमा रही तालिमहरु सञ्‍चालन हुन लागेकोले सूचना प्रकाशित मितिले २१ दिनभित्र (२०७९ फागुन १८

पशुपन्छी तथा मत्स्य विकासका लागि यन्त्र, उपकरण, औजार र एट्याचमेन्ट सम्बन्धी भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लगनखेल, ललितपुरको प्रस्ताव आह्वानको सूचना

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरको आर्थिक वर्ष २०७९।०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार उत्पादनमा प्रविधि एवं सहयोग कार्यक्रममा भाग लिन इच्छुक आवेदकहरुलाई आवेदन दर्ता गर्न ३० (तीस) दिनको पशुपन्छी तथा मत्स्य विकासका लागि यन्त्र, उपकरण, औजार र एट्याचमेन्ट सम्बन्धी प्रस्ताव आह्

Pages