FAQs Complain Problems

पशुपन्छी तथा मत्स्य विकासका लागि यन्त्र, उपकरण, औजार र एट्याचमेन्ट सम्बन्धी भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लगनखेल, ललितपुरको प्रस्ताव आह्वानको सूचना

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरको आर्थिक वर्ष २०७९।०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार उत्पादनमा प्रविधि एवं सहयोग कार्यक्रममा भाग लिन इच्छुक आवेदकहरुलाई आवेदन दर्ता गर्न ३० (तीस) दिनको पशुपन्छी तथा मत्स्य विकासका लागि यन्त्र, उपकरण, औजार र एट्याचमेन्ट सम्बन्धी प्रस्ताव आह्वानको सूचना (प्रथम पटक प्रकाशित मितिः २०७९।१०।२९)