FAQs Complain Problems

सूचना तथा समाचार

योजना तथा कार्यक्रम सम्झौता सम्बन्धी अत्यन्त जरुरी सूचना !

बुढानीलकण्ठ नगरपालिकाको ४५ औं नगर कार्यपालिकाको बैठकको निर्णयानुसार आर्थिक वर्ष २०८०/८१ को जेठ १५ गते भित्र योजना तथा कार्यक्रम सम्झौता गर्ने अन्तिम समयावधि रहेकोले वडा कार्यालय लगायत सरोकारवाला सबै पक्षलाई आवश्यक व्यवस्था मिलाउन नगरपालिकाले सूचना जारी गरेको छ ।

Pages