FAQs Complain Problems

धोबि खोला सरसफाई कार्यक्रममा सहभागी हुने सम्बन्धमा

 धोबि खोला सरसफाई कार्यक्रम २०० हप्तामा  पुगेको अबसरमा यस बुढानिलकण्ठ नगरपालिकाको वडा नं ११ को आयोजना मिति २०७४।१०।२७ गतेका दिन बिहान  ७:०० बजे देखि साप्रेढुङ्गामा सरसफाई कार्यक्रम हुन गईरहेकोले उक्त कार्यक्रममा सहभागी हुन सरोकारबाला सबैमा हार्दिक अनुरोध छ।

बूढानिलकण्ठ नगरपालिकाको कार्यालय