FAQs Complain Problems

तेस्रो मेयर कप 7'A' Side फुटसल प्रतियोगिता २०८० बारे सूचना !!!

“उत्साह, एकता, र शक्ति: खेलकूदमा हाम्रो अद्वितीयता!” भन्ने मुल नाराका साथ तेस्रो बुढानीलकण्ठ मेयर कप फुटसल प्रतियोगिता आयोजना हुँदै छ ।

बुढानीलकण्ठ नगरपालिका नगर युवा परिषदको आयोजनामा माघ २८ र २९ गते खेल सञ्चालन हुन लागेको हो । वडा नं ०७, गल्फुटार स्थित चौर फुटसल मैदानमा हुने उक्त प्रतियोगितामा नगरपालिकाका स्थायि खेलाडीहरुको समुहले भाग लिन पाउने छन् ।

समुह दर्ता मिति यहि माघ २२ गते सम्म रहेको हुनाले ईच्छुक सम्पुर्ण टिमलाई बुढानीलकण्ठ नगरपालिका स्थित नगर युवा परिषदको कार्यालयमा सम्पर्क गरी दर्ता गर्नुहुन आयोजकले जानकारी दिएको छ ।

फाराम यहाँ बाट पनि डाउनलोड गर्न सकिनेछ । 

Supporting Documents: