समाचार
एस.इ.इ २०७४ का विद्यार्थी सम्मान तथा बधाई कार्यक्रम सम्बन्धि सूचना
यस बूढानीलकण्ठ नगरपालिका शिक्षा शाखाको आयोजनामा मिति २०७५ श्रावण १८ गते गणेश मा.वि. हात्तीगौडामा एस.इ.इ. परीक्षा २०७४ मा उत्कृष्ठ जि.पि.ए. ल्याउने विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम आयोजना हुन गईरेहेको हुँदा आफ्नो विद्यालय बाट २०७४ मा उत्कृष्ठ जि.पि.ए. ल्याउने विद्यार्थीहरुको डाटा ( ग्रेडसीट सहित) शिक्षा शाखामा श्रावण ११ गते भित्र अनिवार्य उपलब्ध गराईदिनुहुन यस नगरपालिका भित्र सञ्चालित विद्यालयका प्रधानाध्यापकज्यूहरुमा हार्दिक अनुरोध छ ।
Documents: