FAQs Complain Problems

सूचना तथा समाचार

योजना तथा कार्यक्रम सम्झौता सम्बन्धी अत्यन्त जरुरी सूचना !

बुढानीलकण्ठ नगरपालिकाको ४५ औं नगर कार्यपालिकाको बैठकको निर्णयानुसार आर्थिक वर्ष २०८०/८१ को जेठ १५ गते भित्र योजना तथा कार्यक्रम सम्झौता गर्ने अन्तिम समयावधि रहेकोले वडा कार्यालय लगायत सरोकारवाला सबै पक्षलाई आवश्यक व्यवस्था मिलाउन नगरपालिकाले सूचना जारी गरेको छ ।

विशेष आर्थिक सुविधा जानकारी सम्बन्धमा

विशेष आर्थिक सुविधा जानकारी सम्बन्धमा

नापी कार्यालय चाबहिल, १ नं. नापी टोली काठमाडौँको हकदाबी सम्बन्धी ३५ दिने सार्वजनिक सूचना

नापी कार्यालय चाबहिल, १ नं. नापी टोली काठमाडौँको हकदाबी सम्बन्धी ३५ दिने सार्वजनिक सूचना

राय, सल्लाह एवं सुझाव उपलब्ध गराउने बारेको सूचनाको म्याद थप सम्बन्धी सार्वजनिक सूचना

राय, सल्लाह एवं सुझाव उपलब्ध गराउने बारेको सूचनाको म्याद थप सम्बन्धी सार्वजनिक सूचना

Pages