FAQs Complain Problems

सूचना तथा समाचार

बूढानिलकण्ठ नगरपालिकाको भवन निर्माण ठेक्का समबन्धि सुचना

बूढानिलकण्ठ नगरपालिकाको भवन निर्माण ठेक्का समबन्धि अभियान पत्रिकामा प्रकासित सुचना

बूढानिलकण्ठ नगरपालिका बस्तुगत बिबरण तयार गर्ने कार्यको सुचना तथा प्रस्ताब (TOR)

योग शिविर संञ्चालन सम्बन्धमा

राष्ट्रिय योग दिवसको अवसरमा यस  बुढानिलकण्ठ नगरपालिका कार्यालयको आयोजनामा तथा वडा नं १० को कार्यालय र योग केन्द्रहरुको सह-आयोजनामा मिति २०७४।१०।०६ गते शनिवारका दिन विहान ७ बजे बूढानिलकण्ठ नगरपालिका वडा नं १० मिलन चोक स्थित बाल उद्धार मा.बि.मा योग संञ्चालन हुने हुँदा उपस्थितिको लागी अनुरोध छ।

राष्ट्रिय योग दिवश मनाउने सम्बन्धमा, वडा कार्यालयहरु सबै

यही मिति २०७४।१०।५ गतेका दिन यस बूढानीलकण्ठ नगरपालिकाको कार्यालयको आयोजनामा हुन गई रहेको योग शिविरको लागी यस नगरपालिका भित्र रहेका योग स्थलका जानकारी यथाशिध्र यस नगरपालिकाको कार्यालय,सामाजिक विकास शाखामा उपलब्ध गराईदिनुहुन अनुरोध छ।

Pages