FAQs Complain Problems

सूचना तथा समाचार

विज्ञप्ति

छात्रवृत्तिमा छनोट सम्बन्धी सूचना - Diploma in Engineering

राजश्व संकलन सम्बन्धी सूचना

नगरपालिकाको आ. व. २०७८।०७९ को बजेट १ अर्ब ८२ करोड

बूढानीलकण्ठ नगरपालिकाले आ. व. २०७८।०७९ मा १ अर्ब ८२ करोड ९२ लाख ७६ हजार को बजेट नगर सभा बाट पारित गरेको छ ।

मिति २०७८।०३।०९ गतेको  नगरसभामा पेश भएको उक्त  बजेट  मिति २०७८।०३।१८ गते बसेको नगरसभा बाट पारित भएको छ । 

Pages