FAQs Complain Problems

समाचार

“दिर्घायूको युगः दीर्घ जिवनका लागि जिवन पद्धतिमा पूनर्विचार गरौं” अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२६

“दिर्घायूको युगः दीर्घ जिवनका लागि जिवन पद्धतिमा पूनर्विचार गरौं” अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२६, अक्टोबर १ को अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकज्यूहरूमा सुस्वास्थ्य दीर्घायूको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।