FAQs Complain Problems

सूचना तथा समाचार

आर्थिक विधेयक २०८१ ले गरेका केही विशेष छुट तथा सहुलियतहरु सम्बन्धी जानकारी

आन्तरिक राजस्व कार्यालय महाराजगञ्‍जको पत्रानुसार आर्थिक विधेयक २०८१ ले प्गरदान रेका केही विशेष छुट तथा सहुलियतहरु सम्बन्धी जानकारी यसैसाथ संलग्न गरिएको छ । 

योजना तथा कार्यक्रम सम्झौता सम्बन्धी अत्यन्त जरुरी सूचना !

बुढानीलकण्ठ नगरपालिकाको ४५ औं नगर कार्यपालिकाको बैठकको निर्णयानुसार आर्थिक वर्ष २०८०/८१ को जेठ १५ गते भित्र योजना तथा कार्यक्रम सम्झौता गर्ने अन्तिम समयावधि रहेकोले वडा कार्यालय लगायत सरोकारवाला सबै पक्षलाई आवश्यक व्यवस्था मिलाउन नगरपालिकाले सूचना जारी गरेको छ ।

Pages