FAQs Complain Problems

सूचना तथा समाचार

सेवा करारका लागि उम्मेदवार सिफरिस गरीएको सुचना

यस नगरपालिकाबाट मिति २०७४।१०।१७ मा प्रकाशित सुचना अनुसार प्राप्त भएका दरखास्त अनुसारका उम्मेदवारहरुको पदपुर्ती समितिबाट लिईएको अन्तरवार्ता वाट छनौट भएका देहायबमोजिमका उम्मेदवारहरुलाई सेवा करारका लागी सिफारिस गरिएको हुंदा नतिजा प्रकाशन भएको मितिले ७ दिन भित्र नियुक्तिका लागी न.पामा सम्पर्क राख्नुह

सूचि दर्ता गर्ने बारेको सुचना तथा सवारी साधनको स्पेशिफेकेशन

बुढानिलकण्ठ नगरपालिकाको कार्यलायलाई आवश्यक परेको चार पाङ्ग्रे सवारी साधन बिक्रि गर्न चाहाने उत्पादक वा अधिकृत विक्रेताले प्रकाशित सुचना अनुसार सुचि दर्ता गर्नुहुन अनुरोध छ।

Pages