FAQs Complain Problems

Flash News

News and Notices

संविधान दिवसमा नगर स्तरीय सरसफाई गरियो

सरसफाई कार्यक्रम
विद्यालयका शिक्षक शिक्षिकाहरु विद्यालय वरपर सफा गर्दै

एकै समयमा सरसफाई अभियान सम्पन्न
बूढानिलकण्ठ नगरपालिकाको आव्हान, सम्पुर्ण वडा कार्यालयको सक्रियता र विद्यालय, टोल सुधार, क्लब र अन्य संघ-सस्था स्थानीय जनसमुदायको सहभागितामा आज नगर भरी सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

बुढानिलकण्ठ नगरपालिकाले युवा विवरण संकलन गर्ने

बुढानिलकण्ठ नगरपालिकाको कार्यलयले नगरपालिका भित्र रहेका युवाहरुको विवरण संकलन कार्यको लागी पहल थालेको छ ।नगपालिका प्रमुख उद्दव खरेलले युवाहरुको रुची,शैक्षिक पृष्ठभूमि ,नगरपालिकालाई योगदान गर्न सक्ने क्षेत्र आदिको विवरण मागेका छन नगरपालिकामा युवाहरुले योगदान गर्न सक्ने क्षेत्र हरुमा स्वम सेवा,युवा

मतदाता नामावलीमा नाम लेखाउने काम अब नगरपालिकाबाट नै हुने

मतदाता नामावलीमा नाम लेखाउने काम अब नगरपालिकाबाट नै हुने

मितिः श्रावण १६ गते देखि ३२ गते सम्म

स्थानः वडा नं. ८ कार्यालय गल्फुटार (साविकको मंहाकाल गा.वि.स भवन)

Pages