मनोसामाजिक परामर्शकर्ता पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
मनोसामाजिक परामर्शकर्ता पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
प्रस्तुत विषयमा यस बुढानीलकण्ठ नगरपालिकामा सञ्चालित सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम अन्तर्गत मनोसामाजिक परामर्शकर्ता (सहायकस्तर पाँचौँ) पदमा करार सेवामा पदपूर्ति गर्ने सम्बन्धमा प्रकाशित विज्ञापन बमोजिम प्राप्त दरखास्तहरूमध्ये प्रारम्भिक छनोट सूचीमा समावेश भएका उम्मेदवारहरूको मिति २०८३।०८।०६ गते आइतबार सञ्चालन भएको लिखित परीक्षाको नतिजा पदपूर्ति समितिको निर्णयानुसार देहायबमोजिम प्रकाशन गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।