FAQs Complain Problems

समाचार

मेल मिलाप कर्ताको विरवरण पठाईदिने सम्बन्धमा जरुरी सूचना ।

बूढानीलकण्ठ नगरपलािका वडा नं १,२,३,४,५,७,८ र ११  अन्तरगत रहेका मेलमिलाप कर्ताहरुको नामवली  आवश्यक परेको हुँदा  प्रत्येक वडा वाट २ जना रिटार्यर्ड न्याय सेवाका कर्मचारी वा समाजका प्रतिष्ठत  व्यक्तिहरुबाट  प्रथमिकिकरण गरी आवस्यक सहयोग गरिदिनुहुन उल्लेखित वडा कार्यालयहरुलाई अनुरोध छ।