FAQs Complain Problems

समाचार

नगरको वार्षिक बजेट योजना

आ.व २०७४/७५ को लागी नगरसभा बाट पारीत योजना तथा कार्यक्रम हरुको किताब यहि असोज २६ गते बाट मात्र उपल्ब्ध हुनेछ। हालको लागी यस किताबलाई डाउनलोड गरी योजना सम्झौता गरी सञ्चालन गर्न सकिनेछ।